हिसानको केन्द्रीय सचिवमा पौडेल निर्वाचित

अग्नि परीक्षा
बुटवल । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को यहि पौष ११ र १२ गते काठमाडौंमा सम्पन्न नवौं केन्द्रीय महाधिवेशनमा अग्नि परीक्षा राष्ट्रिय साप्ताहिका पूर्व सम्पादक, स्वर्णिम सगरमाथा कलेजका क्याम्पस प्रमुख र सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह रुपन्देहीका प्राचार्य कृष्ण प्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।

लामो समय देखि शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका पौडेल शैक्षिक क्षेत्रको अलवा सामाजिक क्षेत्रको विकासमा समेत उल्लेख्य भूमिका खेल्दै आउनु भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

महिलाहरुको शैक्षिक विकासमा सुनवल नगरपालिकाको अनुकरणीय कार्य

पोसकान्त पोखरेल बुटवल । शिक्षाको कारण घर, टोल, समाज र देशमै आफूलाई कमजोर महसुस गर्ने र मेरो पनि शिक्षा...

शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने

ललितपुर । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले आन्दोलनको कार्यक्रमलाई अगाडि वढाउने भएको छ । हिस्टुनको केन्द्रीय...