करिना कपुरलाई आफूभन्दा २० वर्ष कान्छा अभिनेतासँग रोमान्स अफर !

एजेन्सी । करिना कपूर खान आफ्नो अर्को फिल्ममा आफूभन्दा कान्छा स्टारसँग रोमान्स गर्ने देखिन सक्ने भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचारको कुनै आधिकारिक घोषणा भएको नभएतापनि करिनाले आफ्नो अर्को प्रोजेक्टमा भूत बनेर मानिसहरूलाई डराबउने खबर प्रकाशित भएका छन् । उनले अभिनय गर्ने भनिएको फिल्ममा कास्ट हुने कलाकार उनीभन्दा धेरै कान्छा रहेको बुझिएको छ ।

रणवीर सिंह आफ्नो आगामी फिल्म धुरंधरमा सारा अर्जुनसँग रोमान्स गर्ने देखिने बताईएको छ । रणवीर ४० वर्षका छन् भने सारा २० वर्षकी छिन् । फिल्मको ट्रेलर रिलिज भएपछि धेरैले यी दुईको जोडीमाथि प्रश्न उठाएका थिए कि यी दुई बीच उमेरको ठूलो अन्तर रहेको छ ।

समाचार अनुसार ४४ वर्षीया करीना कपूरले चाँडै नै आफ्नो आगामी फिल्ममा आफूभन्दा २० वर्ष कान्छो अभिनेतासँग रोमान्स गर्नेछिन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार यो एक डरलाग्दो फिल्म हुनेछ जसमा करीना भूतको भूमिकामा देखिनेछिन् । डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार, “करीनालाई भूतको रूपमा प्रस्तुत गर्ने यो अनौठो कथाको पटकथा धेरै ताजा छ र यसले यस विधामा पूर्ण रूपमा नयाँ स्थान सिर्जना गर्नेछ र करीना यस भूमिकाको लागि उपयुक्त छिन् ।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Discover these Waterproof and Rugged Smartphones that Go on Sale

spot_img

सम्बन्धित लेखहरू

The 25 Best Cities You Can Find in Italy to Satisfy the Love for Pizza

I actually first read this as alkalizing meaning effecting pH level, and I was like, OK I guess...

Customer Engagement Marketing: New Strategy for the Economy

I actually first read this as alkalizing meaning effecting pH level, and I was like, OK I guess...

Take a Stroll Through the Pros and Cons of Permanent Eyebrows Tattoos

I actually first read this as alkalizing meaning effecting pH level, and I was like, OK I guess...

Social Media Marketing for Franchises is Meant for Women

I actually first read this as alkalizing meaning effecting pH level, and I was like, OK I guess...