अग्नि परीक्षा
बुटवल । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को यहि पौष ११ र १२ गते काठमाडौंमा सम्पन्न नवौं केन्द्रीय महाधिवेशनमा अग्नि परीक्षा राष्ट्रिय साप्ताहिका पूर्व सम्पादक, स्वर्णिम सगरमाथा कलेजका क्याम्पस प्रमुख र सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह रुपन्देहीका प्राचार्य कृष्ण प्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।
लामो समय देखि शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका पौडेल शैक्षिक क्षेत्रको अलवा सामाजिक क्षेत्रको विकासमा समेत उल्लेख्य भूमिका खेल्दै आउनु भएको छ ।



